हजारौं छन छरिएका बिषयहरु
सक्नु पर्दछ वरपर देख्न
अनी यथोचित बिषय टिप्न
अलिकती लगाउनु पर्यो यत्न
शब्द बटुल्ने गर्यो प्रयत्न
अनी थाल्यो टिपेको बिषयमाथि
बटुलेका शब्दहरुले सेक्न
के गार्हो छ र कविता लेख्न ?
हजारौं छन छरिएका बिषयहरु
सक्नु पर्दछ वरपर देख्न
अनी यथोचित बिषय टिप्न
अलिकती लगाउनु पर्यो यत्न
शब्द बटुल्ने गर्यो प्रयत्न
अनी थाल्यो टिपेको बिषयमाथि
बटुलेका शब्दहरुले सेक्न
के गार्हो छ र कविता लेख्न ?