जिबनमा सार्थक केहि त गरिएको होस
सबैको नभए नि केहिको मन परिएको होस
माने सरल छ जिन्दगि नत्र अत्यन्तै कठिन
दुखैदुखको बिचमा केहि खुसि छरिएको होस
जाम हो पिइदेउ खत्तम गर, के फरक पर्छ
गिलास आधा खालि होस, या आधा भरिएको होस !!
जिबनमा सार्थक केहि त गरिएको होस
सबैको नभए नि केहिको मन परिएको होस
माने सरल छ जिन्दगि नत्र अत्यन्तै कठिन
दुखैदुखको बिचमा केहि खुसि छरिएको होस
जाम हो पिइदेउ खत्तम गर, के फरक पर्छ
गिलास आधा खालि होस, या आधा भरिएको होस !!