फेलिसिटेसन अर्थात पदक

न बा प्रधानमन्त्री भए
न आमा राष्ट्र्पती भइन
किसानै रहेर बा गए
किसानै रहेर आमा नि गइन्
एउटा पदक थापौं भनेको
त्यस्लाई कसरी पोल्टाँ हालौं
भनि दे न मेरो सरकार,
मैले पदक जित्न संसद फालौं, कि सर्प पालौं ?
मैले पदक जित्न स्वास्नी फेरौँ, कि मान्छे मारौं ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *