बाँच्ने पो कसरी

जिन्दगीको यात्रा
आरोह अवरोह
निसास्सिएको बिश्वाश ।
 
धोकै पाएपनि
मर्न नसकिने
बाँच्नै छ जसैगरी ।
 
पत्याउनै सकिँदैन
मारिरहन्छ यादले
बाँच्ने पो कसरी ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *