विकासका कुरा !!!

हिजै सम्म कराइरहेथ्यो
राम्रो सुनाएथ्यो या
नराम्रो सुनाएथ्यो
बर बोटको त्यो कालो कौवा
आज खै देखिएको छैन ।
पढेकै थिए बाजेले समेत
पढेरहेकै छन नातिले पनि
तर भएन खै, हुँदैन कि कबै
देश विकासका कुरा
आजकल खै कतै लेखिएको छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *