सार्है आनन्दित हुन्छ यो मन
हरिया हुँदै पहेँला, राता अनि खैरा
जब यहाँ रुखका पात रंग फेर्दछन्
तर
बिरक्ती चल्छ औडाहा नै हुन्छ
असल देखिंदै, ठिकै, खराब अनि दुसाध
जब यहाँ मान्छेका जात रंग फेर्दछन ।
सार्है आनन्दित हुन्छ यो मन
हरिया हुँदै पहेँला, राता अनि खैरा
जब यहाँ रुखका पात रंग फेर्दछन्
तर
बिरक्ती चल्छ औडाहा नै हुन्छ
असल देखिंदै, ठिकै, खराब अनि दुसाध
जब यहाँ मान्छेका जात रंग फेर्दछन ।