परेलिका डिलमा टिलपिल टिलपिल
आँशु देखाउने तिमी रोएर
म नरोउ भन्छु तिमी कसम खान्छौ
रुन्न भनी मेरो सिर छोएर
यो छातिमा लुकेर फेरी भक्कानिन्छौ
अनी सुँक्सुकाउँछौ ति आँखा पुछेर
म सोचमा डुब्दछु किन यो बिलौना
म जिउँदै छु बाँकी सम्झाउँ के भनेर ।
परेलिका डिलमा टिलपिल टिलपिल
आँशु देखाउने तिमी रोएर
म नरोउ भन्छु तिमी कसम खान्छौ
रुन्न भनी मेरो सिर छोएर
यो छातिमा लुकेर फेरी भक्कानिन्छौ
अनी सुँक्सुकाउँछौ ति आँखा पुछेर
म सोचमा डुब्दछु किन यो बिलौना
म जिउँदै छु बाँकी सम्झाउँ के भनेर ।