म तिमीलाई प्रेम गर्छु

एका बिहानै कानमा फुस्फुसाएकै हो,
कती माया गर्छु तिम्रो मन मष्तिस्कमा घुसाएकै हो,
अब दुनियाँलाई बताउन नि एकचोटी भन्नै पर्‍यो
अरु जती जती प्रेमी छन ति झैं बन्नै पर्‍यो
त्यसैले,
यो मुहार पुस्तकको भित्तो बाट घोषणा गर्छु
कसैले कसैलाई यती गरेको छैन होला प्रीय
म तिमीलाई त्यती धेरै प्रेम गर्छु ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *