हार्ने योद्धा

कहिले यता कहिले उता दौडेको दौडै छ
पार लागिएला कसै गरी पौडेको पौडै छ
कहाँ पुगेर पाउने के हो
यत्रो गरेर आउने के हो
लक्ष्य कुन हो थाहै नपाइ हिंडेको हिंडै छ
हारिने युद्ध जित्छु भनी भिडेको भिडै छ ।
 

Leave a Comment

Your email address will not be published. Required fields are marked *