देशको सुरक्षामा सँधै तल्लिन बस
कोही बिदेशी चोर आए पहिले भूक अनि टोक
जनता मालिक हुन तीनका अघी पुच्छर हल्लाउ
इमानदार बन
नेता तिमी कुकुर बन
तिम्रो पनि पूजा हुन्छ ।
देशको सुरक्षामा सँधै तल्लिन बस
कोही बिदेशी चोर आए पहिले भूक अनि टोक
जनता मालिक हुन तीनका अघी पुच्छर हल्लाउ
इमानदार बन
नेता तिमी कुकुर बन
तिम्रो पनि पूजा हुन्छ ।