कस्ले गर्‍यो र प्रेम त्यति, जती कृष्णलाई राधाले गरिन
जती गरिन त्यो निर्वाध गरिन न कि कुनै बाधाले गरिन
स्वच्छन्द गरिन सम्पूर्ण गरिन न केहि न आधाले गरिन
कस्ले गर्‍यो र प्रेम त्यति, जती कृष्णलाई राधाले गरिन ।

One Comment

  1. Hi, this is a comment.
    To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
    Commenter avatars come from Gravatar.

Leave a Comment

Your email address will not be published. Required fields are marked *